Latest Updates :

अफगानिस्तानमा आइएसद्धारा ३० जनाको हत्त्या


SHARE THIS POST :

एजेन्सी ।
अफगानिस्तानमा बिद्रोही संगठन आइएसका लडाकुले ३० जना नागरिकको हत्या गरेका छन् ।
अफगानिस्तानको घोर प्रान्तमा जंगलमा दाउरा संकलन गर्न गएका बेला आइएसका लडाकुले ३० जना सर्वसाधारण नागरिकलाई अपहरण गरेको र अपहरणकारीहरुबाट भाग्न खोज्दा आइएसका लडाकुले उनीहरुलाई गोली हानि हत्या गरेको हुन् ।
ज्यान जानेमा कतिपय बालबालिका समेत रहेका बिबिसीले जनाएको छ ।
त्यसक्रममा एक जना आइएस लडाकुको पनि ज्यान गएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv