नेपाली गीत संगीतको उत्पादनमा दोश्रो नेपाल भन्दा पनि फरक नपर्ने अस्ट्रेलियाको कुइन्स्लनडको विभिन्न सहरमा ठुलो ब्यानरमा " गोरेटोको" सुटिंग हुदै अबुन पाण्डेको सुमधुर स्वोरमा रहेको यो गीतको शब्द पनि स्वयम् अबुन पाण्डेले नै लेखेकी छन् भने यसमा संगीत टिका दहालको रहेको छ | अस्ट्रेलियामा मात्रा नब्बे भन्दा बढी भिडिओ बनाईसकेका अहिलेका बेस्त तथा चर्चित निर्देशक जीवन रसाइली म्याजिक नेपाल संघको सानो भेटमा " भएजतिको सबै प्रब्रिधि मिलेको हुनाले यो गीतको भिडिओ अहिले सम्मकै उत्कृस्ट" हुने प्रतिक्रिया दिन्छन | पछिल्लो समयमा चर्चा बटुल्दै गरेका मोडल राजु कानको साथमा नव मोडल ईरुमा श्रेष्ठको केमिस्ट्री मिलेको हुनाले साथै प्राभिधिक सहयोगीका रूपमा अष्ट्रेलियाकाप्रसिद्द ड्रोन अप्रेटर डेभिडले द्रोणको प्रयोग द्वारा छायांकन गर्दैछन् भने क्यामेरा, इदिटिंग हेल्लो अस्ट्रेलिया टेलिभिजनका MD जीवन रसाइलीले गर्दै छन् |
ड्रोन प्रयोग गरेर हाइ प्रबिधिमा अष्ट्रेलियामा गोरेटोको सुटिङ हुँने !!!

Post a Comment