Latest Updates :

को हुन् यी महिला ? जसलाई नरेन्द्र मोदीले विशेष कामका लागि अमेरिकाबाट बोलाए


SHARE THIS POST :

नयाँ दिल्ली–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपना पुरा गर्न करुणा गोपालले विदेश छाडेर भारत आउने निर्णय गरिन । करणा जव १४ बर्षकी थिइन्, त्यतिबेला उनलाई कार्डियक अटैक भएको थियो । क्लिनिकमा उनलाई मृत मानियो । तर, पछि उनी फेरि उठिन ।

त्यसपछि उनले पढाई पुरा गरिन र एनआईआईटीमा पढाउन लागिन्, साथै सप्टवयेर इन्जिनियरको काम पनि गर्न लागिन । इनकी १९९१ मा गोपालकृष्णसँग विवाह गरिन ।karuna

जान्नुहोस्, मोदीले किन बोलाएका थिए

–करुणा देशमा १०० स्मार्ट सिटी बनाउने योजनाको प्रमुख सल्लाहकार हुन् ।

–प्रधानमन्त्री मोदी आफैले उनलाई भारत आएर काम गर्न निमन्त्रणा दिएका थिए ।

–करुणाले घरबाट नै काम थालिन । १९९० को दशकमा उनका साथ भर्चुअल टीम थियो ।

–यहीबाट करुणाको जीवनमा परिवर्तन आयो । उनले यहाँबाट सल्लाहकारका रुपमा काम गर्न थालेकी हुन् ।

–उनले अमेरिकामा फेलोसीप पाएकी थिइन, उनलाई अमेरिकाm सिंगापुर र भियनतानजस्ता देशमा स्मार्ट सिटीको प्राजेक्ट डिजाइनका लागि प्रस्ताव आएका थिए ।

–उनको यो कामले उनी वेंकैया नायडूको सम्पर्कमा पुगिन । उनको काम देखेर उनलाई भारतमा काम गर्न प्रस्ताव गरियो ।

–यी महिलाले नै भारतमा स्मार्ट सिटी मिसनको डिजाइन गरेकी हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीले करुणा गोपालको यो मिसनको शुरुवातमा आमतन्त्र गरेका थिए । उनले मसूरीमा आइएएस एकेडेमीमा पढाउँछिन पनि ।

-नरेन्द्र मोदी सरकारले स्मार्ट सिटीको अवधारणा अनुसार काम गरिरहेको छ ।

श्रोत रातो पाटि बाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv