Latest Updates :

अमेरिका जाने डिभी आजबाट खुल्यो,फारम भर्दा २ महत्वपूर्ण परिवर्तन


SHARE THIS POST :

अमेरिकी सरकारले आजबाट खोल्ने डिभी चिठ्ठा २०१८ को फारममा दुइवटा महत्वपूर्ण परिवर्तन गरेको छ। स्टेट डिपार्टमेन्टले जारी गरेको सूचनाअनुसार सन् २०१८ को लागि डिभी चिठ्ठा भर्नेले चस्मा लगाउन पाउने छैनन् र पुरानो फोटो पनि प्रयोग गर्न पाउने छैनन्। ‘पुरानो फोटो प्रयोग गरेमा वा चस्मासहितको फोटो प्रयोग गरेमा तपाईँको फारम अयोग्य हुनेछ’, स्टेट डिपार्टमेन्टले जारी गरेको सूचनामा भनिएको छ।

फारम भर्न तलको लिङ्कमा क्लिक गर्नुहोस

EDV Lottery 2018

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv