Latest Updates :

बुद्धमाथि मजाक गर्नेको कस्तो बुद्धि ?


SHARE THIS POST :

सन्तोष परियार । शान्तिको शिक्षा दिने बुद्ध धर्म र विश्वका लाखौं–करोडौं मान्छेका मार्गदर्शक गौतम बुद्ध सबैका लागि सम्माननिय छन्, प्रिय छन् तर पनि कोही कोही यस्ता अराजक र अनुशासनहिन हुन्छन् जसले बुद्धप्रति गर्ने आफ्नो व्यवहारका कारण आलोचित बनिरहेका हुन्छन् । भर्खरै मात्रै फुटबलका चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले बुद्धको मुर्तिमाथि जुत्तासहित खुट्टा राखेर सामाजिक सञ्जालमा राखेको तस्विरले धेरै नै आलोचना खेप्नु परेको थियो । त्यसैगरी कहिले कुनै जुत्ता–चप्पल कम्पनीले बुद्धको चित्र आफ्नो उत्पादनमा राख्ने र कहिले बुद्धका मुर्तिसँग अश्लिल र अमर्यादित हर्कत गर्दै खिचिएका तस्विरहरु सार्वजनिक भइरहेका हुन्छन् । आउनुहोस् हेरौं यस्तै केही तस्विरहरु …








SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv