Latest Updates :

नवजात शिशुलाई फोहोरमा फाल्न खोज्ने नेपाली महिला पक्राउ


SHARE THIS POST :
हरिकृष्ण न्यौपाने, कुवेत, कात्तिक १४
कुवेतको अलदाहार क्षेत्रमा नवजात शिशुलाई एक झोलामा हालेर फोहोर फाल्ने ठाउँमा फाल्न खोज्ने २४ बर्षिय एक नेपाली महिला पक्राउ परेकी छिन। कुवेतको अनलाइन पोर्ट आईमान मातले जनाए अनुसार अक्टोबर ३० तारिक बिहान कुवेतको दाहार क्षेत्रमा मृत शिशुलाई ब्यागमा राखेर फोहोर फाल्ने ठाउँमा फाल्न जाने क्रममा कुवेत प्रहरीले ति नेपाली महिलालाई शंका लागि चेकजाँच गर्ने क्रममा पक्रेको हो । उनलाई कुवेत प्रहरी(सिआइडी) लाई बुझाइएको समाचारमा जनाएको छ।

पक्राउ परेकी नेपाली महिलाको नाम,थर, ठेगानाका बारेमा जानकारी दिइएको छैन ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv