Latest Updates :

अभिनेत्रीको नाङ्गो फोटो चोर्नेलाई १८ महिना जेल


SHARE THIS POST :

एउटा नाङ्गो फोटो सन् २०१४ मा इन्टरनेटमार्फत लिक भएको थियो । केही प्रशिद्ध अभिनेत्रीसँगै ६ सय जना युवतीको नाङ्गो तस्बिर र भिडियो सार्वजनिक गरेको

एजेन्सी । हलिउड अभिनेत्री जेनिफर लोरेन्स र अरु केही युवतीको नाङ्गो फोटो चोर्ने अमिरिकाका युवक रेयान कोलिन्सलाई १८ महिना जेल सजाय सुनाइएको छ ।
जेनिफर लोरेन्सको एउटा नाङ्गो फोटो सन् २०१४ मा इन्टरनेटमार्फत लिक भएको थियो । केही प्रशिद्ध अभिनेत्रीसँगै ६ सय जना युवतीको नाङ्गो तस्बिर र भिडियो सार्वजनिक गरेको रेयानविरुद्धको आरोप प्रमाणित भएको हो ।
३६ वर्षका रेयानविरुद्ध गएको मे महिनामा मुद्दा चलाइएको थियो । उनले अभिनेत्रीहरुलाई मेल पठाएर उनीहरुको पासवर्ड ह्याक गरेको बताइएको छ । रेयानले ५० आइक्लाउड र ७२ वटा जिमेल एकाउन्ट ह्याक गरेका थिए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv