Latest Updates :

डा. बाबुराम भट्टराईलाई यसरी हानिन् झापट..


SHARE THIS POST :

बाबुराम भट्टराई नेपाली नेता मध्येका एक होनहार नेताको रुपमा लिएर ऊनीबाट ठूलो अपेक्षा गरेका थिए हरेक नेपालीले, तर आजकाल ऊनका बिभिन्न रुपान्तरनको कारण त्यो छाप गुमेको हो की भन्ने भान हुन्छ । डा. बाबुराम भट्टराईको फेसबुक स्ट्याटस खस्न नपाऊदै सल्लाह, सुझाब र गालीको ओईरो लाग्न शुरु हुने प्रबृति ऊनको सामाजिक प्रोफाईलहरु छ्यापछ्याप्ती देख्न सकिन्छ ।
यसै प्रसङ्गमा, मंगलबार २०, असोजमा डा. बाबुराम भट्टराईले “बाबुरामको अर्थपूर्ण मधेस भ्रमण” नामक लेख सेयर गर्ने क्रममा “मेरो मधेस भ्रमण आगोमा घीउ हाल्न हैन आगोमा पानी हाल्न” भन्ने फेसबुक स्ट्याटस राखेर सेयर गरेका थिए, ऊक्त स्ट्याटसको कम्मेन्टमा यसरी हानिन प्रिया कार्कीले बाबुरामलाई झापड, प्रिया कार्कीको कम्मेन्ट जस्ताको तस्तै:-
“भट्टराई सर,सुनेकी थिए तपाइले सात ओटा विषयमा PhD हासिल गर्नुभएको छ रे!तर तपाइसंग anthropology को basic ज्ञान पनि छैन जस्तो लाग्यो।याद गर्नुहोस्,ethnicity(#जातियता) र religion(#धर्म) यी दुई कुरा एक्दमै combustible कुरा हरु हुन्।विस्वइतिहासलाइ हेर्नुहोस,यस्ता कुराहरुले संसारमा ठुलो ठुलो #युद्द र #बिग्रह ,#रक्तपात र #नरसंहार हरु निम्त्याएको छ।रुवाणडाको #हुतु र #तुत्सी जातिबिचको काटमार हेर्नुहुन्छ कि #nazi हरुको #Holocaust,#serbia को नरसंहार हेर्नुहुन्छ कि #गुजरातको riot,सिन्हालि र तामिलको बिचको गृहयुद्द हेर्नुहुन्छ कि म्यानमारको साम्प्रदायिक दंगा ,भारत-पाकिस्तान को बिग्रह हेर्नुहुन्छ कि क्राइमिया-युक्रेनको,नर्थ सुडान-साउथ सुडानको बिग्रह हेर्नुहुन्छ कि पाकिस्तान-बंगलादेशको?यी सबै जात र धर्मको झिल्कोले सल्केका मानवडढेलो र बिग्रह हुन।यस्तो communal(#साम्प्रदायिक) कुराहरु गरेर भारतको political intrigue को पक्षपोषण नगर्नुहोस।मैले तराइका जनता गरिब बिपन्न छैनन भन्न खोजेको हैन,तराइका जनता दुखी ,गरिब ,पिडित छन।तर मधेसी जनतालाइ लुट्ने अरु कोहि हैनन्,#मधेसिनेताहरु नै हुन,#NOTE गर्नुहोस यो कुरा।तर हिमालका जनता तेस्को कयौं गुणा दुखी,गरिब,पिडित छन।एक चोटि कर्णाली यात्रामा निस्कनुहोस।चामलको भात खान दशै कुर्छन।जिबनजल नपाएर सामान्य झाडापखालाले गाउँ नै चिहान बन्छ।तिते फापर बाहेक केइ उब्जनी हुदैन।साइकल समेत नदेखेका जनता छन।कुन चै तेस्तो गाउँ बस्ती छ नेपालमा जहाँ भोकमरी र रोग फैलिएको छैन, कुन चै तेस्तो जात र समुदाय छैन जहाँ गरिबी र बिपन्नता छैन?हिजो बर्गिय युद्द लड्ने भनेर गरिब जनताका छोराछोरी उठाउन भयो,सामन्ती राजसंस्था फालियो,जनताकै प्रतिनिधि संस्था संविधान सभाबाट संविधान पनि जारी भयो,अब सबै मिलेर तपाइकै नेतृत्वमा देशको अर्थतन्त्रलाई frogleap गर्नुपर्छ भन्या त आज तेसरी जातियताको कुरा उठाएर समाजलाइ भाड्न खोज्ने?रास्ट्रलाइ नै टुक्र्याउन खोज्ने?तपाइलाइ आज #बाबुराम बनाउने पार्टी छोडेर हिड्ने?आज आएर खस-आर्यलाई शासक बर्ग भन्ने?के हिजो जनयुद्ध लड्नेहरु,सहिद हुनेहरु खस-आर्य थिएनन?अझै पनि समय छ तपाईं #पुरानैघरमा फर्किएर #आर्थिकक्रान्तिको नेतृत्व गर्नुहोस ,#जनताले साथ दिनेछन।#हिटलर र #इदअमिन बन्नेकी #LeeKuanYew र #Dengxioping,इतिहासको घडी तपाईं संगै छ।we support india लेखिएका ब्यानर बोक्ने,मोदिको तस्बिर बोक्ने,नेपाली च्यानल बन्द गराउने, सिपाही बिद्रोह रोक्न नेपालले सहयोग गरेकोले मधेस भारतले नेपाललाइ उपहार दिएको भन्नेहरुलाइ “#स्वायत्तमधेसप्रदेश” दिनुपर्छ भन्दै नेपाललाइ #फिजिकरण हुदै #सिक्किमिकरण गर्ने तपाइको #सक्कली #रास्ट्रवाद पनि देखियो।कम्युनिष्ट खोल ओढेर #मोदि प्रभुको दलालको काम गर्ने तपाइजस्ता देशद्रोहिलाइ नेपालमा त के धर्तिमै पाइला टेक्ने अधिकार छैन।”    - हाम्रो शन्देश बाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv