Latest Updates :

सुहागरातको दिन बेहुली भर्जिन नभएको थाहा पाएपछि एक पतिले श्रीमतिलाई सलले घाँटीमा बेरेर मारे…..


SHARE THIS POST :

सुहागरातको दिन बेहुली भर्जिन नभएको थाहा पाएपछि
पाकिस्तानमा एक पतिले श्रीमतिलाई सलले घाँटीमा बेरेर
मारेका छन् ।
जाकोबोबाद बस्दै आइरहेका २८ वर्षिय कलन्दर बक्स
खोखरले १९ वर्षिय सान्जाण्डी लसहरीलाई क्रुरतापुर्वक
मारेका हुन् ।
लसहरी आफ्नै भतिजीसँग विवाह गरेका थिए । प्रहरीले
कलन्दरलाई गिरफ्तार गरेको छ । उनले प्रहरीको सामु आफुले
सुहागरातको दिन श्रीमतिलाई उसकै सलले बेरेर मारेको समेत
स्विकारेका छन् ।
सुपरिटेन्टेड सज्जात खोखरले भने,‘कलन्दरले आफ्नी श्रीमति
मारेको भनी स्वीकारी सकेको छ । आफ्नी श्रीमति
भर्जिन नभएको थाहा पाएपछि कटनको सलवारले मारेर
दुलाहा भागेको थियो ।’
नव विवाह गरेकी लसहरीका परिवारले लसहरी र कलन्दर घर
नफर्के पनि उनीहरु कलन्दरको घरमा गएका थिए ।

घरमा जादाँ उनीहरुले लसहरीलाई कोठमा मृत फेला
पारेपछि उनीहरु प्रहरीमा उजुर गर्न गएका थिए । प्रहरीले
यसबारे थप अनुसन्धान गर्ने बताएको छ । – एजेन्सी

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv