अमेरिका जान चाहनेलाई खुशिको खबर.....
अमेरिकी सरकारले भोलिबाट खोल्ने डिभी चिठ्ठा २०१८ को फारममा दुइवटा महत्वपूर्ण परिवर्तन गरेको छ। स्टेट डिपार्टमेन्टले जारी गरेको सूचनाअनुसार सन् २०१८ को लागि डिभी चिठ्ठा भर्नेले चस्मा लगाउन पाउने छैनन् र पुरानो फोटो पनि प्रयोग गर्न पाउने छैनन्।
पुरानो फोटो प्रयोग गरेमा वा चस्मासहितको फोटो प्रयोग गरेमा तपाईँको फारम अयोग्य हुनेछ’, स्टेट डिपार्टमेन्टले जारी गरेको सूचनामा भनिएको छ।
Post a Comment