Latest Updates :

कतारले भिसा प्रकृयालाई सरल बनाउने भएको छ । कतारका कम्पनीहरुले कामदार मगाउन निकाल्ने भिसालाई सरल बनाउने प्रकृया अगाडी बढाएको कतारका प्रधानमन्त्रीले जानकारी दिएका छन्


SHARE THIS POST :
दोहा, असोज १९
कतारले भिसा प्रकृयालाई सरल बनाउने भएको छ । कतारका कम्पनीहरुले कामदार मगाउन निकाल्ने भिसालाई सरल बनाउने प्रकृया अगाडी बढाएको कतारका प्रधानमन्त्रीले जानकारी दिएका छन् । हाल थुप्रै कम्पनीहरुले सरकारी प्रकृया लामो र जटिल भएको गुनासो गर्ने गरेका छन् ।

दोहा न्यूजका अनुसार हाल कतारमा रहेका कम्पनीहरुले कुन देशका कति कामदार मगाउने भन्ने बारेमा पनि समस्या झेल्ने गरेका छन् । मंगलवार एक कार्यक्रममा बोल्दै कतारका प्रधानमन्त्री शेख अव्दुल्लाह विन नासिर बीन खलिफा अल थानीले भिसा प्रकृयालाई सरल बनाउने प्रकृया अगाडी बढेको र यसले नीजि क्षेत्रलाई सजिलो बनाउने अपेक्षा प्रकट गरे ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv