Latest Updates :

४ महिनादेखि साउदी अरेवियामा अलपत्र नेपाली चेलीको जन प्रगतिशील मञ्च र गोर्खा सेवा समाजले गर्यो उद्दार.. हेर्नुस>>>


SHARE THIS POST :
लक्ष्मण रसाइली


बिगत ४ महिना अघि वैदेशिक रोजगार को शिलशिला मा साउदी अरब पुगेकी नारायण नगरपालिका ,सोत ,दैलेख कि पार्बती न्यौपाने लाई जनप्रगती शिल मोर्चा साउदी र गोर्खा सेवा समाज साउदी अरब द्वारा उद्दार गरिएको छ।

काम गर्ने क्रममा स्वास्थ्य अबस्था ठिक नभय पछि स्वदेश फर्कन खोज्दा कम्पनी ले तलब समेत नदिदा उनी अलपत्र परेकी थिइन।जन प्रगतिशील मोर्चा र गोर्खा सेवा समाज साउदी को विशेष पहल मा उन लाई नेपाल फर्काइएको छ।
साथै मोर्चा द्वारा उनिलाइ केही सर सामान सहित १५००साउदी रियल सहयोग गरेको र नेपाल फिर्ता पश्चात् ६३९४३ नेपाली रुपैयाँ सहयोग गरेको मोर्चा का एक सदस्य ले बताउनु भयको छ।

सहयोग गर्ने हरु मा लक्ष्मण जि.सि.,सुरेश वलि,युबराज कार्की ,केशव भण्डारी ,किशोर अबिनास,हिक्मत रोका मगर,नन्दकिशोर के सि,कसम मगर ,श्याम गिरि साथै गोर्खा सेवा समाज का ,माधब घिमिरे,तुलसी पन्त,मर्द बिर,र थामु गुरुङ बाट सहयोग गरियको छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv