Latest Updates :

दुर्घटनामा मृत्यु भएकी युवतीको शरीरबाट ‘भुत’ निस्किएपछि…


SHARE THIS POST :
प्रकाशित मिति: बिहिबार, अशोज २०, २०७३

थाइल्याण्ड–भुत र आत्माको किस्सा त तपाईंले सुन्नु नै भएको होला ! तर अहिले यस्तो भिडियो भाइरल भएको छ, जसमा एक युवतीको आत्मा युवतीको मृत्युपछि तत्काल मृत शरीरबाट बाहिर निस्कन्छ। सो भिडियो अहिले निकै भाइरल बनेको छ।

सो भिडियोमा सडकको चोकमा एउटा कारसँग मोटरसाइलक ठक्कर खान्छ। अचानक भएको सो खतरनाक दुर्घटनामा मोटरसाइलमा सवार युवतीको तत्काल मृत्यु हुन्छ। युवतीको मृत शरीर सडकको एकछेउमा पुग्छ। मृत शरीरबाट छाँया बाहिर निस्किन्छ, जसलाई युवतीको आत्मा\ भुत भएको बताइएको छ। सो दुर्घटनापछि मानिसहरु एकजुट हुन्छन्। तर आत्मा टसमस हुँदैन। सो भिडियो लाखौं मानिसले हेरिसकेका छन्।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv