Latest Updates :

सुनको मूल्य बढ्यो, चाँदी स्थिर


SHARE THIS POST :

काठमाडौँ, कार्तिक १२ । साताको अन्तिम दिन शुक्रबार  सुनचाँदीको मूल्य बढेको  छ । बिहिबार  प्रति तोला ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको  छापावाल सुन आज शुक्रबार तोलामा २  सय बढेर  प्रति तोला ५६ हजार ७  सयमा  कारोबार भईरहेको छ ।

त्यस्तै तेजाबी सुन प्रति तोला ५६  हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी  प्रति तोला ८ सय १० मा कारोबार भई रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८ हजार ६ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८   हजार ९  सय ९५  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ९४    रुपैयाँ ५० पैसा कायम गरिएको छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv