Latest Updates :

यी ५ लक्षणहरु देखिएमा सम्झनुहोस तपाई चाडै धनी बन्नेछ !!जानीराखौ !!


SHARE THIS POST :

हाम्रो जीवनमा लक्ष्मीले कहिले कति बेला कृपा गर्नुहुन्छ, भन्ने बारे
हामीलाई थाहा हुदैन। त्यस्तै हामिले जे गर्दा पनि गर्न आटेको
कार्यमा सफलता नमिल्ने कारणले निरासा र तनावको सामना गर्नु
पर्ने पनि हुन्छ । हिन्दु शास्त्रकामा यस्ता पाँच सकेंतहरु छन् जसले
तपाइको जीवनमा लक्ष्मीको प्रवेश सँगै भाग्य चम्किंदै छ भन्ने
कुराको सकेंत गर्दछ । तपाइँले आफ्नो भाग्य चम्कीन लागेको सकेंत
थाहा कसरी थाहा पाउन जानिराख्नुस यस्ता छन् सकेंतहरु ।
देख्नुभयो भने सम्झिनुस तपाइको भाग्य चम्किंदै छ ।
अकास्मत तपाइको घर अफिसमा उल्लु आउँछ भने तपाइलार्इ चाडै नै धन
लाभ हुदैछ, भन्ने संकेत हो ।
३.तपाईले सपनामा पहेलो सुनजस्तै सर्प तथा सेतो सर्प देख्नु हुन्छ भने
भुझ्नुस तपाईको छिट्टै धनि बन्ने योग रहेको छ ।
४.धनकी देवी लक्ष्मीको पूजा शुक्रवारको दिन गरीन्छ, यदि हजुरलाई
त्यस दिन कुनै केटिले सिक्का दिइन् भने तपाईले चाडै नै प्राप्त गर्नु हुनेछ

५. धर्म शास्त्रका अनुसार धन र सर्पको बीच नजिकको सम्बन्ध हुने
बताएको छ। यदि हजुरले आफ्नो घरको वरपर कतै सेतो रंगको सर्प
देखीयो त्यहाँ आसपासमा केही विशेष खालको खजाना हुनसक्ने
सम्भावना हुने शास्त्रमा उल्लेख छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv