Latest Updates :

यो हो क्षणभरमै ओझेल पर्ने र देखिने रहस्यमयी शिव मन्दिर !


SHARE THIS POST :

एजेन्सी, भारत एउटा प्राचीन सभ्यता बोकेको मुलुकु
मानिन्छ। यहाँका सबै धर्मावलम्बीहरु शान्ति पूर्वक बस्दै
आएका छन्। यहाँको भौगोलिक स्थिति, जलवायु तथा
विविध संस्कृतिलाई नजिकबाट नियाल्न पर्यटकहरु आउने
गर्दछन्।
उनीहरुको मूख्य आकर्षणको केन्द्रविन्दु भनेको नै भारतको
प्राचीन कलात्मक मन्दिर हो। किनकी मन्दिरको बनावट,
विशेषता, महत्व र इतिहाससँग जोडिएको छ।
यस्तै यहाँको एउटा यस्तो अचम्मको मन्दिर छ, जुन केही
क्षणभर मै ओझेल पर्ने गरेको छ भने केही क्षणमै फेरि देखिने
गरेको छ। यो प्रचीन मन्दिर अरब सागरको वडोदरादेखि ४०
माइलको दूरीमा रहेको छ।
यस्तो हुनुको खास कारण समुन्द्रमा उठ्ने ज्वारभाटाले गर्दा
हो। यही ज्वारभाटा उठ्ने बित्तिक्कै मन्दिर ओझेलमा परछ
भने ज्वारभाटा कम हुँदा यो मन्दिर देखिन्छ।
ज्वारभाटाको समयमा शिवलिङको गजुर पूरै डुब्ने गर्दछ।साभार: मिडिया एनपी

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv