नेपाल स्टक एक्सचेन्जमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीका सञ्चालकले नै आफन्तलाई सूचना चुहाउने गरेको स्रोतले जनाएको छ ।
नागरिक दैनिकले समाचार छापेको छ ।
सूचीकृत कम्पनी सञ्चालक समिति बैठक प्रायः कारोआर भइरहेकै बेला बस्छ ।
बैठक चलिरहेकै बेला सूचीकृत कम्पनी सञ्चालक ट्वाइलेट जान्छन् र सुटुक्क आफन्तलाई सूचना दिएर सेयर किनबेच गराउँछन् ।
सूचीकृत कम्पनी सञ्चालकबाट उत्साहजनक सूचना पाउनेले सेयर किन्न थाल्छन्, निरासाजनक सुइँको पाए बेच्न थाल्छन् ।
पछिल्लो पटक एभरेष्ट बैंक र नेशनल लाइफ इन्सोरेन्सको सेयर मूल्यमा यस्तै चलखेल भएको खुलेको हो
दैनिक नेपाल
Post a Comment