Latest Updates :

बिहे गरेपछि श्रीमतिकै चाहना पूरा गर्न बिदेश जान बाध्य हुन्छ लोग्ने ,त्यही बिदेशिएको लोग्नेको पसीनामा मस्ती गर्दै यसरी बिकल्प खोज्छन श्रीमती अझै भन्छन म त भर्जिन नै छू। भिडियो हेरौ यो हाम्रै दाज्यू भाईको कथा हो चेतावनीको लागि सक्दो शेयर गरौ।


SHARE THIS POST :

बिहे गरेपछि श्रीमतिकै चाहना पूरा गर्न बिदेश जान बाध्य हुन्छ लोग्ने ,त्यही बिदेशिएको लोग्नेको पसीनामा मस्ती गर्दै यसरी बिकल्प खोज्छन श्रीमती अझै भन्छन म ट भर्जिन नै छू। भिडियो हेरौ यो हाम्रै  दाज्यू भाईको कथा हो चेतावनीको लागि सक्दो शेयर गरौ।

लुलु हाईपर मार्केटमा कार्यरत एक जना मित्र दिउँसोको जागिर पछि बेलुका रुममा नआई अन्तै जाने गरेको लामो समय भयो। एक दिन उनलाई विस्तारै बुझ्दा उनले फिलिपिनो साथी बनाएका रहेछन्। हप्ताको ३ दिन जानै पर्ने तर खर्च गर्नै पर्दैन उसैले सबै सेयर गर्छे। मंगलबार त उसको छुट्टी हुने, रुममा कोही पनि नभएको हुनाले मैले पनि मंगलबार छुट्टी मिलाएर जाने गर्दछु। घरमा छोराछोरी ९, १० पढ्दै छन्। हेर्दा उनको उमेर लाग्थ्यो ३५ काटेको, अनुहार फिलिपिन्सकै जस्तै देखिने कतिपयले पारे पनि भनेर बोलाउने सुनाए।
“के गर्ने हजुर प्रवासमा आएको ८ वर्ष भयो। जवानी कती सुकाएर बस्ने ? वर्षको १ महिना विदा हुन्छ। नेपाल जाँदा त्यतिकै समय बित्छ। प्रवासमा ‘बाहरवाली’ नबनाए त यो जवानी त्यतिकै खेर जाने भयो नि। बाध्यता,” उनले सुनाए।

फेसबुकको माध्यमबाट एक जना चितवनका साथीले काठमाडौँकी रैथाने केटीलाई साथी बनाए। कुरा गर्दै जाँदा उनीहरु एकआपसमा अति नै नजिकिए। घरमा श्रीमती तथा छोरा हुँदाहुँदै पनि उनी ती केटीसँग यति नजिक भए कि कम्पनीबाट १५ दिनको विदा मिलाएर नेपाल गए, तर घरमा हैन, नगरकोटको एक होटलमा। त्यही केटीसँग रात बिताई उनी फर्के। आउँदा क्यामेरामा अश्लील फोटाहरु देखाउँदै भने, यसपालिको जस्तो मज्जा कहिल्यै भएन। तर घरमा थाहा भएन उनी नेपालमा नै बाहरवालीसँग १५ दिन बिताएको।

झापाका भूपू भारतीय सेनाका जम्दार अबुधावी पुलिसमा आएको ३ वर्ष भयो। हेर्दा ३० वर्षे जस्तो देखिने ४० नाघ्नै थालेका रहेछन्। गत हप्ता उनी भौँतारिँदै रुममा अपरिचित तरिकाले आइपुगे। ‘तपाईँ पत्याउनुहुन्न मेरी नातिनी छे’, उनले भने। अचम्म लाग्यो, उनको उमेरले लाग्थ्यो भर्खरै विवाह गरेका हुन्। अचानक उनी नजिकैको अबुधावीको इमिरेट्स प्लाजामा पुगेछन्। नसाले लठ् एक चाइनिजको साथमा रात बिताएछन्। तर बिहान उठ्दा उनको साथमा भएको पर्स, झोला सबै हराएछ। उनले अतालिँदै भने, मेरो कार्डहरु थियो, त्यो पनि हरायो। लाहुरे र ड्राइभरको जिन्दगी यस्तै हुन्छ। उनको भनाई सत्य थियो। घरमा श्रीमती हुँदाहुँदै पनि उनी यसरी प्रवासमा बाहारवालीसँग हप्तै पिच्छे भौँतारिरहेका थिए। चाइनिजहरु विश्वासिला हुन्छन्, उनीहरुले यस्तो काम गर्दैनन्, उनले शंका गरे- चाइनिज मिलाइदिने बंगालीमाथि।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv