यो भिडियो हेरेर आँशु नझार्ने शायद कुनै नेपाली छैनन् होला: सुमनसंगको सबैभन्दा मार्मिक कार्यक्रम
धिक्कार छ ति श्रीमान र ति छोराहरुलाई ! जसले आफ्नै जन्मदिने आमा लाई बाउले बीचसडकमा छोडेर जाँदा एकशब्दसम्म बोलेनन् ! सात वर्षसम्म हज्जारौँ पटक छोराहरु टक्सन गाडीमा त्यहिबाटो हुइकिए तर जन्मदिने आमाले हात हल्लाउदा पनि देखेनन ! हेर्नुहोस हेर्दाहेर्दै आँशु झर्ने अन्तर्वार्ता कन्चन शर्मा संगको ! जसको श्रीमान इन्जिनियर छन्, छोरा पनि इन्जिनियर छन् तर आमालाई भने बीच सडकमा ल्याएर फ्याकीदिए -भिडियोमा
Post a Comment