हिट चलचित्र छक्का पञ्जामा टुप्पिवाला लाई मनपराउने नायिका नम्रता सापकोटाले पुन एक पटक हंगामा गरेकि छन् ।कमेडि होस्टेलका कार्यक्रम सञ्चालकहरु कससैलाई आइ लभ यू भन्दै र कसैलाई फ्लाइिगं किस गर्दै उक्त कार्यक्रममा उनले बबाल नृत्य समेत गरेकी छन् ।
चुलबुले नायिका तथा मोडलको रुपमा आफुलाई स्थापित गरेकि नायिका नम्रता सापकोटाले अभिनय गरेको चलचत्रि छक्का पञ्जाले बक्सअफिसमा कमाल गरिरहेको वेला उनको यो रमाईलो अन्तर्वार्ता सार्वजनिक भएको हो । भिडियो हेर्नुहोस्:
Post a Comment