जोया र जिबन काण्ड ! नेपाली सन्तान र नेपाली बुहारीलाई बेच्न खोज्नेहरुलाई कडा कारबाही गरिनु पर्छ-नबिन रोका नेपाल मगर संघ
कार्तिक २७, काठमाडौ । जोया र जीवन परिवारमाथि परेको अन्यायलाई न्यायमा बदल्न नेपाल मगर संघले नेतृत्वदायी भूमिका खेलिरहेको छ भने विश्वभर रहेका सयौं नेपालिहरुले आर्थिक, भौतिक, नैतिक सहयोग गरिरहेका छन् । मामा कामे मगर र पति जीवन हिजो साँझ मात्र आफ्नो दुइ सन्तान नेपालकी बुहारी जोया लिएर नेपाली कर्म भुमि टेकेको छ । यहि सन्धर्भमा डीके मेडियाले नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नबिन रोका संग छोटो कुराकानी गरेको छ । हेरौं न त वहाको उक्त महत्वपूर्ण अन्तरबार्ता
Post a Comment