Latest Updates :

फिल्ममा हट सीन दिएर चर्चामा आएकी यी ‘सेक्सी’ सांसद


SHARE THIS POST :
 प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७३

मुम्बई ।  मैक्सिम म्यागजिनका अनुसार २००८ मा रुबी ढल्ला विश्वकै सबैभन्दा ‘हट वुमन पोलिटिशियन’को लिस्टमा तेस्रो स्थानमा थिइन् । राजनीतिको दुनियाँमा आउनुभन्दा पहिला रुबी ढल्लाले फिल्ममा पनि काम गरेकी थिइन् । र फिल्ममा हट सीट दिएर उनी निकै चर्चामा आएकी थिइन् ।

रुबीले क्यानडामा बनेको ‘क्यों किस लिए’ फिल्ममा लिड रोल निभाएकी थिइन् । यो फिल्ममा उनी एक्टर चरनजीत सिहरासँग कैयौ हट दिइरहेको देखिएकी थिइन् । यो फिल्म भारतमा रिलिज भएको थियो तर दर्शकले यसलाई मन पराएनन् र बक्स अफिसमा फ्लप भयो ।
जब रुबीको फिल्म बक्स अफिसमा फ्लप भयो तब रुबीले फिल्मको दुनियाँ छाडेर राजनीतिमा जाने निर्णय लिइन् । उनी २००४ देखि २०११ मा क्यानडाको हाउस अफ कमन्सको सदस्यको रुपमा चुनिइन् ।
रुबीलाई राजनीतिमा आउने चाहना थियो र यसैकारण उनी राजनीतिमा होमिइन् । उनी क्यानडामा पञ्जाबी समुदायद्धारा आयोजित अन्य कार्यक्रमहरुमा भाग लिन्छिन् । रुबी ढल्लाको एक पञ्जाबी परिवारकी छोरी हुन् । उनको जन्म क्यानडाको विनिपेग शहरमा भएको थियो ।






SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv