काठ्माण्डौ ०९ मंसिर:
नेपाल सुनचांदी ब्यबसायी महासंघका अनुसार बिहिबार सुन चाँदीको मूल्य घटेको छ । बुधबार प्रति तोला ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन बिहिबार तोलामा ८ सयले घटेर प्रति तोला ५४ हजार ६ सयमा कारोबार भईरहेको छ । चाँदी प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले रहेको छ ।
Post a Comment