कार्तिक १९, २०७३- सोसल मिडियामाबाट एकाएक चर्चित बनेकी तरकारीवाली (कुसुम श्रेष्ठ) को दैनिकी तीन दिनयता फेरिएको छ । गोरखा भुम्लिचोक-८ की कुसुम तीन दिन अघिसम्म बिहान उठेदेखि रातिअबेरसम्म घरमा आमाबुबालाई काममा सघाइरहेकी हुन्थिन् । तर अहिले घरको काममा त्यति धेरै समय दिन पाएकी छैनन् उनले । फोन रिसिभ गर्न, बधाइ लिन र पत्रकारलाई अन्तर्वार्ता दिनमै व्यस्त छिन् उनी। भन्छिन्, 'दिनकै २ सय भन्दा बढी फोन रिसिभ गर्नु परेको छ । बोल्दा बोल्दै व्याट्री सक्किन्छ, अनिमात्रै फुर्सद पाइन्छ ।'
तरकारीवाली भनी चर्चामा आएकी कुसुम श्रेष्ठले केहि ग्लयामर फोटो शूट गरिन जसले उनलाई फेरी तिघ्रावालीको संज्ञा दियो के ऊनि यसरी चर्चामा आएकी तिघ्रावाली बन्नकै लागि थियो त फोटो हेर्नुहोस।

Post a Comment