Latest Updates :

राजधानीमा ५०० र १००० ले भरिएको कार्टुन फालेको पैसा लिन मान्छेको दौडधुप हेर्नुस


SHARE THIS POST :

एजेन्सी - भारतको राजनीति दिल्ली नजिकै अनौठो घटना भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० का नोट नचल्ने घोषणा गरेको अर्कोदिन यस्तो घटना भएको हो ।
यो घोषणले भारतमा जताजतै तनाव पैदा गरेको छ । आज विहान नौ बजे गाजियावाद लिंक रोडको कव्रिस्तानमा कार्टुनमा भरेर पैसा फालिएको सूचना बाहिर आयो । मानिसहरु दौडदै दौडदै त्यहाँ गएका छन् । गाँउले पनि त्यहाँ पुगेका छन् ।

कार्टुनमा भएका पैसावारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मोदीले कालोधन नियन्त्रण गर्न भनेर आफुले ठूलो कदम चालेको बताएका छन् । भारतमा राजश्व छलेर ठूलो मात्रामा रकम जम्मा गरेको घटना नयाँ होइन् । यसरी लुकाइएको पैसा भारत सरकारको नयाँ कदमपछि काम नलाग्ने भएका छन् । रातोपाटीबाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv