काठ्माण्डौ ०८ मंसिर
विवाहको उमेर कति हुनुपर्छ ? सामान्यतया पुरुषलाई २१ वर्ष र महिलालाई १८ वर्षको उमेर तोकिन्छ । देश अनुसार यो केही तलमाथि छ कि ! तर हालैमात्र विश्वलाई नै चकित पार्ने किसिमको जोडी फेला परेको छ । त्यो पनि सामान्यतया पुरुषभन्दा महिलाको उमेर कम हुने गरेकामा यसपटक भने श्रीमतीभन्दा श्रीमान् ५४ वर्ष कान्छो । अझ त्यो पनि श्रीमान को उमेर मात्र १७ वर्ष । कलियुगमा असम्भव केही हुन्न भन्थे ।
(१७) र अल्मेडा (५४) ले विवाह गरेर विश्वलाई चकित बनाइ दिएका हुन । यो विवाह कसरी सम्भव भयो त ? यसको पनि एउटा संयोग छ । अल्मेडा नामकी ७१ वर्षे महिलाको छोरोको निधनमा श्रद्धाञ्जली दिन थुप्रै मानिस चर्चमा भेला भएका थिए । तीमध्ये गेरी पनि सामेल थिए । त्यसपछिका भेटमा गेरीले अल्मेडालाई निकै हिम्मतका साथ अघी बढाए । बिस्तारै घुलमिल हुँदै जाँदा तिनीहरुबीच प्रेम बढ्यो । करिब तीन हप्तासम्म तिनीहरुबीच रोमान्स चल्यो रे । अनि बल्ल उनीहरुले हालै विवाह भ यो । तीन हप्ता पहिलेमात्र अल्मेडाका डायबिटिजका बिरामी २० वर्षे छोराको मृत्यु भएको थियो । तीन वर्षअघि अल्मेडाका पतिको पनि रोगका कारण मृत्यु भएको थियो । महिलाको पीडामा साथ दिन गरिएको कदम त ठिकै होला तर १७ वर्षेमा देखिएको यो कदम भने पागलपन हो कि साँच्चैको प्रेम हो भनी बुझ्न विश्वलाई कठिन भएको छ ।
SHARE ON

Post a Comment