Latest Updates :

श्रीमतीको तस्वीर देखेपछि लोग्नेले मागे डिभोर्स, के थियो आखिर तस्वीरमा ?


SHARE THIS POST :

मिडियामा यी महिलाको तस्वीर तथा तस्वीरसँग गाँसिएको कथा खुबै भाइरल बनेको छ । यो तस्वीर आखिर यस्तो खतरनाक तस्वीर हो, जसले यी महिलाको वैवाहिक जिवन नै भताभुंग पारिदियो अर्थात् डिभोर्सको कारण बन्यो । भयो के भने, जब यो तस्वीर ती महिलाका लोग्नेले देखे तब उनको होसहवास उड्यो र तत्कालै डिभोर्स मागे ।
घटना त्यसबेला भएको थियो जब लोग्नेचाहीँ भ्रमणको सिलसिलामा शहरबाहिर गएका थिए । उनले घरमा रहेकी पत्नीलाई धेरैपटक फोन गर्ने कोसिस गरे तर फोन उठेन । घण्टौँ पछि जब पत्नीले उनको फोन उठाइन् तब उनले आफुले नुहाइरहेको हुँदा फोन उठाउन नपाएको निहुँ पारिन् । ती महिलाका पतिलाई सायद शंका लाग्यो होला । उनले पत्नीलाई एउटा फोटो खिचेर पठाउन भने । जब उनले पत्नीको तस्वीर प्राप्त गरे सुरुमा मख्ख परे । तर जब उक्त तस्वीरलाई गहिरो गरी हेरे तब उनको होसहवास उड्यो ।

किनकी कोठामा उनकी पत्नी एक्लै रहेनछिन् । श्रीमती बसिरहेको पलंगमा कुनै पुरुषको पाइन्ट खोलेर राखिएको थियो । अझ अर्को रोचक कुरा त के भने पलंग मुनि कोही मानिस लुक्ने कोसिस गरिरहेको थियो तर लुक्न सकिरहेको थिए । उसका हात बाहिर देखिएका थिए । श्रीमतीले पठाएको तस्वीरले श्रीमतीको करतूत प्रष्ट भएपछि लोग्नेचाहीँ धोकेबाजलाई छाड्ने निधोमा पुगे र पत्नीसँग तत्कालै डिभोर्स मागे । अन्ततः ती दुईको डिभोर्स ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv