Latest Updates :

जहाँ झरनाको तल सधै आगो बलिरहन्छ


SHARE THIS POST :
सत्यखबर

काठ्माण्डौ २२ कात्तिक:
संसारमा यस्तो एउटा रहस्यमय ढुङ्गा छ, त्यहाँ लागातार झरना बगिरहन्छ तैपनि झरनाको ठिक तल कयौँ वर्षदेखि आगो बलिरहेको छ । यो झरना न्युयोर्कको चेस्टनट रिज काउन्टी पार्कमा पर्छ । जसलाई आजभोली एटरनल फ्लेम भनिन्छ । यो झरनाको विशेषता भनेको यहाँ वर्ष भरि पानी बगिरहन्छ र यसको ठ्याक्कै तल आगो बलिरहन्छ । स्थानियहरुले यसलाई दैविय चमत्कार मान्छन । यसलाई लिएर धेरै कहानी पनि प्रसिद्ध भएका छन । अचम्मको कुरा यो आगो उतिखेर निभ्ने छ जब धर्तिमा महाप्रलय जस्तो केही आपत आउछ । यो आगोलाई हेर्न मानिसहरु टाढा टाढाबाट आउने गर्छन । यो आगोको बारेमा भारतको एउटा विश्वविद्यालयका वैज्ञानिकहरुले एक अनुसन्धान पनि गरेको छ । खोजपछि वैज्ञानिकहरुले ढुङ्गाको भित्रिबाट मिथेन ग्यास निस्कने दावी गरेका छन । यस्तो मानिएको छ कि २० औं शताब्दिको सुरुमा नै यहाँ कसैले आगो लगाएको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv