काठ्माण्डौ २३ कात्तिक:
अमेरिकी वैज्ञानिकहरुले रामायण कालको पाताल लोक भेटाएको दाबी गरेका छन । रामायणका अनुसार हनुमानजीले यहीबाट भगवान राम-लक्षमणको पातालपुरीका राजा अहिरावणको चंगुलबाट मुक्त गराएको ठाउँ भएको वैज्ञानिकहरुले दाबी गरेका हुन । यो स्थानमा मध्य अमेरिकी महाद्वीपमा पूर्वोत्तर होडुरासको जंगलको तल पर्ने उनीहरुले बताएका छन । वैज्ञानिकहरुले ने लाइडरको उक्त स्थानको तीन तस्बिर तयार गरेका छन ।जसमा जमिनको गहिराईमा गएको जस्तो हतियार लिएको बाँदर देवताको मूर्ति भएको पुष्टि गरेको छ । अमेरिकी म्यागेजिन डेली टाइम्स गजटका अनुसार यो शहरको पहिलो जानकारी अमेरिकी खोजकर्ता थिन्योडोर मोर्डले सन् १९४०मा दिएका थिए । करीब ७० वर्षपछि अमेरिकाको ह्यूस्टन यूनिवर्सिटी नेशनल सेन्टर फर एयरबोर्न लेजर म्यापिङका वैज्ञानिक ने होंडुरासले घना जंगलमा मस्किटिया नामक स्थानमा लाइडर नामक टेशनिकले जमिनको मुनि थ्री डी म्यापिङ गरेका थिए । जसबाट प्राचीन शहरको सभ्यता पत्ता लागेको थियो ।
थ्री डी तस्बिरमा जमिनको मुनि गहिराईमा मानव निर्मित कयौ वस्तु देखिएको थियो । यसमा हातमा गदा जस्तो हान्ने हतियार लिएको बाँदरकोको मूर्ति देखिएको छ । होन्डुरसको जंगलमा उत्खनन गर्न प्रतिबन्धका कारण यस स्थानको वास्तविक स्थिति पत्ता लगाउन निक्कै मुस्किर भइरहेको वैज्ञानिकहरुले बताएका छन । त्यहाँको सरकारले यसको उक्त ठाउँ उत्तखनन् गर्नुका सबै जानकारी जुटाउनको लागि वैज्ञानिकहरुलाई आदेश समेत दिएको छ ।
Post a Comment