Latest Updates :

ज्याला माग्ने मजदुरलाई गहु पेल्ने थ्रेसरमा जिउदै हालेर मारियो !


SHARE THIS POST :

मजदुरी गरेको  ज्याला  माग्नु  जादा  एक  दलित कामदारलाइ गहुको थ्रेसरमा जिउदै हालेर मारेको घटना सार्बजनिक भएको छ बियोड़हेडलाइन ले जनाए अनुसार त्यो घटनालाई त्यहाको कुनै  पनि  राष्ट्रिय मेडियाले स्थान नदिएको जनाएको छ | लखीसराय गाउँको सो घटना जुलाई १५  ,२०१५को  हो  तर हालसम्म कसैलाई  कारवाही नभएको  सो अनलाdalitopyइनले जनाएको छ |भारतको बिहार राज्यमा उक्त घटना घटेको हो।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv