मलेसिया (पेनाङ) : भर्खरै प्राप्त समाचार अनुसार काम गरि साइकलमा फर्केका दुई नेपालिलाइ तीन जनाको समुहमा आएका लुटेराले लुटेर भाग्ने क्रममा त्यहीको मलेले पक्राउ गरि प्रहरीलाइ बुझाएको छ। लुटेरा मध्य दुई जना फरार छन्।
लुटेराको साथबाट मोबायल, पर्स लगायत थुप्रै चोरीका सामनहरु बरामत गरिएको प्रहरीले बताएका छन्। अरु दुई जनाको खोजी भैरहेको पनि प्रहरीले जानकारी दिएका छन।
Post a Comment