Latest Updates :

कुसुम श्रेस्ठको चर्चा गर्न सक्नेले अर्कि नेपाली धाविका मिरा राईको नि चर्चा गर्न सक्नुपर्छ के अल्ट्रा धाविका मिरा राई चै पछि तरकाली वाली जस्तो मोर्डन ड्रेस र हेभी मेकअप गरेर फोटोशुट गर्न मान्दिनन भनेरै सन्चार कर्मिले प्रचार गर्न कन्चुस्याई गरेका हुन त ?


SHARE THIS POST :

! एउटा नेपाली चेली साधारण युवती कुसुम श्रेस्ठ को चर्चा गर्न सक्ने ले अर्कि नेपाली धाविका चेली मिरा राई को नि चर्चा गर्न सक्नु पर्छ भन्दा तरकारिवाली उर्फ कुसुम श्रेष्ठको बिरोध भयो रे अपमान भयो रे,अझ उस्को सुन्दर्ताको डाह गरेको रे भन्न सम्म पछि परेनन सुरुमै भन्छु,तरकारिवालिको बिरोध नठानिदिनु होला,यी दुई नारी पात्र भिन्न परिबेसरभिन्न क्षेत्र बाट आएका हुन तर पनि एउटा को यत्रो चर्चा परिचर्चा गरिरहदा अर्को को परिचर्चा गर्न किन कन्चुस्याई गरिरहेका छन

भन्ने कुरा मात्र हो। तरकारिवाली उर्फ कुसुम श्रेस्ठ भाग्यले भनौ सन्चार कर्मिको उदारपनले एकाएक चर्चामा आईन यो हामी सबैको खुसिको कुरा हो।।एउटि साधारण गाउले परिबेश बाट एकाएक सेलिब्रेटी हुनु हामी जस्तो आम गाउले महिलाहरुको लागि त गर्व को कुरा नै हो भन्छु म,आज उस्को जुन चर्चा को गर्मागर्म चलिरहेको छ यतिबेला उनल जे काम गरे पनि सबैको ध्यान तानिनेछ,,सायद यतिबेला उनलाई त के गर्ने कसो गर्ने भन्ने भेउ समेत पाईरहेकी छैनन किनकी यो उनको अप्रत्यासित लट्री हो। ती आयोजक,सन्चालक हरुले मोर्डन ड्रेस मा फोटोसुट सङ्गै देसलाई केही गौरब गर्ने खाल्को काममा अग्रसर गरेका भए पक्कै पनि देसको सान सङै उनको पनि मान भबिष्यकालिन स्थाई रहन्थ्यो।


।आज मोर्डन ड्रेसमा फोटोसुट गरिन यस्ले भोलि उनलाई धेरै सपोर्ट भनेको त्यही ज्ञरद्द वटा गितमारफिल्ममा हिरोइन होलिन,तर यस्ता उनि जस्ता या उनि भन्दा राम्रीरहट मोडेल,हिरोईन हरु एकसे एक छन यहाँ,उनको यो पदचाप कुनै नेपालिको नौलो बिषय रहदैन या देसले नै गौरब गर्नु पर्ने अवस्था सृजना हुदैन बरु समय र उनको भरिभराउ जवानी सङ्गै उनको चर्चारपरिचर्चा पनि सेलाउदै जानेछ,अनि सबैले बिर्सदै पनि जानेछन।। अनि फेरि उनको इच्छा नर्स बन्ने रे के छोटो लुगा लाएर मोडलिङ गरि हिड्दा उनको त्यो एक असल नर्स भएर बिरामिहरुको सेवा गर्ने ईच्छा पूरा होला तरु बरु सक्छौ भने नर्स हुने वातावरण मिलाईदेउ।

। कि एउटि जवान केटि को चर्चाको अन्तिम गन्तव्य भनेको मोड्लिङ नै हो त ? अब अर्को पात्र मिरा को कुरा गरौ,,उनी एक जोखिमपुर्ण शाहसिक आफ्नो ज्यानको बाजि राखी हिमाली क्षेत्रहरुमा दौडदै,धेरै जना सङ्ग प्रतिसर्धा गर्दै यति मेहनत गरेर आज यो स्थानमा आएकी छिन,यो उनको मात्र हैन हामी सारा नेपालि र नेपालको सान जोडिएको छ, जब उनले कुनै प्रतिस्पर्धा जित्छिन यो उनको मात्र हैन नेपालको जितरसिङ्गो राष्ट्रको जित इतिहासमा लेखिनेछ।

।र अर्को कुरा जसरी कुसम श्रेस्ठजस्ता मोर्डन ड्रेस् लाएर फोटोसुट गर्दै मोडेलिङ गर्ने हरु एकसे एक हजारौ छन यहाँ तर मिरा जस्ती धाविका कोहि छैनन यहाँ नेपालमा।।उनी एउटा सगरमाथा जस्तै नेपालको एक चिनारी हुन जस्ले बिश्वमा नेपाल सगरमाथा को देस भनेर चिनिए जस्तै बिश्वमा मिरा राईको देस भनेर चिनिने क्रम बड्दैछ र चिनिसकेको पनि छ आज जोखिमपुर्ण सासशी खेल९कार्य०बाट बिश्वभरी बाट बमखभलतगचभ या तजभ थभबच को लागि जसरी उत्कृस्ठ ज्ञण् मा मनोनयित भइन,, यति बेला देस हल्लिनु पर्थ्यो,तात्तिनु पर्थ्यो,,सारा सन्चार,सामजिक सन्जाल उम्लिनु पर्थ्यो तर दुखको कुरा एउटि सामन्य सब्जिवाली को हल्ला गर्न सक्ने हरु एउटा देसको सानररास्ट्रको गौरब अन्तरास्टृय स्तरमा फैलिदै गर्दा पनि थाहा नपाए जस्तो गर्छन किन?

कि भोलि मिरा राइले ूबमखभलतगचभ या तजभ थभबचू को अवार्ड जितिन भने पनि मिनि स्कर्ट लाएर कृम पाउडर दलेर फोटोसुट गरेर पत्रीका हरुमा रङ्गिदिनन भनेरै होत ? सबै जना तरुनिको पाखुरा र फिला हेर्ने बानी लागेको हरुले एउटि स्पोर्ट ड्रेसमा सजिएकी धाविका को फोटो टासिएको पत्रीका किन्दैनन र पत्रीका बिक्दैन भनेर सन्चार कर्मिहरु डराएका हुन तरुरुयतिबेला साच्चै नै मिरा र कुसुम दुबैलाई न्याय गर्ने हो भने कुसुमको मोड्लिङ सङ्गै मिरालाई एक्स्पोस गर्नु पर्छ।।

 मोडेलिङ भनेको छोटो लुगा लगाउदै फोटोसुट गर्नु मात्र हैन राम्रो कुरालाई आकर्षक ढङ्गले प्रस्तुत या प्रचार(प्रसार गर्नु पनि हो।। त्य्सैले अब कुसुमको आयोजक हरुले मिराको लागि कुसमलाई मोड्लिङ गराउनु पर्छ अर्थात मिरा लाई अहिले धेरै भन्दा धेरै भोटिङ को आवस्यकता छ र यतिबेला कुसुम श्रेस्ठले मिरा राई को लागि भोटको लागि केही गरिन या आफू मार्फत मिरा लाई एक्स्पोज गरिन भने मिराको जित सुनिश्चित छ।। र मिराको जित सङै कुसुम अनि हामी सारा नेपालि र राष्ट्रको पनि जित हुनेछ।। बिश्वमा फेरि एउटा जितको ईतिहास लेखिनेछ कहिल्यै नमेटिने गरि।
अहिले जतिले ओअनि यो पोस्ट हेर्नुहुन्छ कृपया यो लिन्कमा गएर भोट गरुहाल्नु होला नोभेम्बर ज्ञट तारिक सम्म भोट खुल्ला रहेको छ। कसरी भोट गर्ने? अहिले जतिले ओअनि यो पोस्ट हेर्नुहुन्छ कृपया यो लिन्कमा गएर भोट गरुहाल्नु होला नोभेम्बर 16 तारिक सम्म भोट खुल्ला रहेको छ.. कसरी भोट गर्ने?

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv