Latest Updates :

कुवेतमा गत शुक्रबार सडक दुर्घटनामा परि दु:खद निधन हुनु पुगेका मकवानपुर फापरबारी निवासी भाइ अमृतकुमार बोम्जन को शव दूतावास को पहलमा आज कतार एरवाइज बाट नेपाल पठाउदै !


SHARE THIS POST :

कुवेतमा गत शुक्रबार सडक दुर्घटनामा परि दु:खद निधन हुनु पुगेका मकवानपुर फापरबारी निवासी भाइ अमृतकुमार बोम्जन को शव दूतावास को पहलमा आज कतार एरवाइज बाट नेपाल पठाउदै ! यस दु:खद घडीमा शोकाकुल परिवारलाई भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् मृतकको आत्माले शान्ति पाउन हार्दिक श्रदान्जली ॐ माने पद्मे हुङ १०८, RIP

नेपाल तामाङ घेदुङ कुवेत परिबार !!!

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv