अमेरिकाको जर्जिया राज्यको एक ग्रामिण क्षेत्रमा भएको कार दुर्घटना चार नेपालीको मृत्यु भएको छ । सामान ओसार्ने ट्रकसँग नेपालीले चलाएको कार ठोकिदा उक्त दुरघटना भएको प्रहरीले बताएको छ।
दुर्घटना निधन हुनेहरुमा गुल्मी घर काठमाण्डौँ अनामनगर बस्ने चिरन्जीबी खनाल , उनकी पत्नी श्यामा खनाल तथा बुहारीहरु रिचा खनाल र सम्रीका पन्तको को घटनास्थलमा मृत्यु भएको हो । कार को अगाडि बसेका सुबास खनाल र समिर खनाल घाइते भएका छन् । उनीहरूको खतरा मुक्त रहेको बताइएको छ ।
Post a Comment