Latest Updates :

पैसाको लागि आफ्नै प्रेमीका नै बेचे यी युबकले – विश्वास घाती प्रेमी ( भिडियो )


SHARE THIS POST :

कर अधिकारी घायलको लेखन/ निर्देशनमा एन एच एस मिडियाको प्रस्तुती रहेको सर्ट मुवि बिश्वासघाती प्रेमी रिलिज भएको छ।
एक युबा पैसाको लागी युबती हरु लाइ आफनो माया जालमा पर्दै अरु लाइ बेच्दै हिड्छ । यहि सत्य घट्ना लाइ प्रस्तुत गरिएको छ। बियन थपलिया, उषा बस्नेत, सुबि शाही, अस्मिता श्रेष्ठ र बाशु खरेल को अभिनय रामकृष्ण चौलागाईं को छायांकन अनि अर्जुन थापाको सम्पादन र शंकर अधिकारी घायलको निर्देशन रहेको यो सर्ट मुवि लाइ एन एच एस मिडियाको युटुव च्यानल बाट रिलिज गरिएकोछ । भिडियो हेर्नुहोस…

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv