Latest Updates :

भर्खरै हाइटेंशन विजुलीको करेन्टलागेपछि एक महिलाको यसरी मृत्यु see more>>>>


SHARE THIS POST :

भारतको छत्तीसगढको एक गाँउ मनोहरपुरमा मंगलवार विहान एक व्यक्तिको हाईटेंशन लाइन तारमा परेका छन् । तार तोडिएर झुन्डिएको थियो, जहाँ ती व्यक्तिले छोएका थिए । ११ केभी विद्युत आपुर्ति भएको तारले जव उनलाई झट्का थियो, उनको घटनास्थलमै मृत्यु भएको थियो । हाईभोल्टेज करेन्ट रहेका कारण ती व्यक्तिका शरीरको आधा जसो भाग जलेको थियो ।
गाँउ पंचायतको परेवामा रहने ६५ बर्षका देवनाथ विहान करिव चार बजे खेततिर गएका थिए । खेतको नजिकैबाट ११ केभीए लाइनको पोल गाडिएको थियो ।
अध्यारो भएका कारण ती व्यक्तिले तार टुटेको देखेका थिएनन् । उनी तारसँग ठोक्किए ।
गाँउलेले भनेका छन कि, शनिवार नै तार टुटेको थियो, सम्बनिधत निकायमा खवर पनि गरिएको थियो । तर, अधिकारीले यसमा चासो दिएका थिएनन् । त्यहीकारण गाउँका एक व्यक्तिले ज्नाय गुमाएको भारतीय समाचार एजेन्सी

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv