Latest Updates :

घरपरिवारले जातको कुरा गरी दुइ प्रेमीलाई छुटाउन खोजेपछि यस्तो मार्मिक सुसाइड नोट सहित दुबैले एउटै रुखमा झुन्डिएर प्राण त्यागे ,सबैले पढनै पर्ने एकपटक।


SHARE THIS POST :

प्रेम कथा❤:-suicide
{}आमा :-हेर छोरी तिमी आफ्नो जिद्दी नगर , मैले भनेको केटासङ्गै बिहे गर !
{}छोरी:-आमा मैले भनिसके नि मेरो अर्कै छ !
{}आमा:-तिमीले उस्लाई माया गरेर के पाउछौ ?? तर उ हामी भन्दा अलि तल्लो जातको हो ! तर मैले तिमीलाई जन्म दियको हु मैले भनेको मान्दैनौ ?!
( यसरी आमाले आफ्नो छोरि धनी केटालाई दिन चाहान्छ ---
2 महिना पछि -
{}केटी:-सुनन मलाई घरमा अर्कै केटालाई दिने कुरा गरेको छ !!
{}केटा:-अनि परिवारले के भन्यो ?(उस्ले रुदै भन्यो)
{}केटी:-तिमी अर्कै जात रे !!
{}केटा:-तर मेरो रगत रातो त थियो जात फरक भयनी !!
{}केटी :-तर यस्तो बास्तबिक्ता सबैले बुझ्दैनन् !!

(यसरी जात फरक भयपनी यी दुबै सधै जसो भेट्ने गर्थे तर दुनियाँले भित्र भित्रै कुरा कात्थ्यो )

यसरी यी जोडीले बिहे गर्ने निर्णय गर्छ तर तिनिहरुले समाजको प्रवाह नगरि बिहे त गर्यो , तर समाजले तिनिहरुको मायालाई बुझेन -
यसरी फरक जात अनि नमिलेको समाज जाहाँ तिनिहरु सङै बस्छन् तर तिनिहरुलाई हेला हुन्छ, दुनियाँले थुक्छ कु त्यही आफ्नै आमाले जन्मायको छोरिलाई पनि उस्ले मेरो लागि उ मर्यो भनेर सोच्न बाध्य हुन्छ --

---यसरी पिडा र साथ कसैको नभयपछी यी दुबैले एक आपस्मा आत्म हत्त्या गर्न पुग्छन् -

तर त्यसपछि पनि दुनियाँले थुक्न रोक्दैनन् -

छोरिको आमा रुदै थियो ,त्यही क्रममा एक जनाले भन्यो -

{}केटा:-तपाईं त खुसी हुनु पर्ने किन रुनु भयको ??

{}आमा:-नरोयर के गर्नु ! जे भयपनी उ मेरो छोरी थियो !
{}केटा:-गलत , त्यो तपाईको छोरी हुनै सक्दैन !!

- जो कसैको साथमा जीवन भर खुसी हुन सक्छ त्यो नातालाई तपाईं अपमान गर्नु हुन्छ भने त्यो बेला आफ्नै छोरी पनि तपाईले उसलाई आफ्नो सोच्नु भयन, तर आज त्यो छोरी जस्ले अर्कै जात सङ्ग बिहे गर्यो तर समाजले नबुझेर सन्सार छाड्यो भने त्यो तपाईको छोरी कसरी हुन सक्छ ???!

-जन्म दिदैमा आमाले आफ्नो माहान्ता देखाउने कुनै आबस्य्क छैन , जस्ले छोरिको मर्म बुज्दैन उ आदर्श आमा कहिलै हुन सक्दैन !जस्ले अरुको मात्र कुरा गर्छ त्यो कहिलै समाज बन्न सक्दैन !

--हुन सक्छ आत्महत्या गर्ने मानिस सब नामर्द होलान् तर माहान् नामर्द निज ब्य्कती त तिनिहरु हुन जस्ले आफ्नो टाउकोको जुम्रा कहिलेई पनि देख्दैनन् बरु अरुको देख्छन्
-tamu
❤️मन परे share गर्नु होला

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv