Latest Updates :

यस्तो बन्यो अनमोल केसीको पाँचौ चलचित्र ‘कृ’ नया नायिका अदिति बुढाथोकी सँगको यस्तो छ अनमोलको रोमान्स।उनले भने कृ पछि अर्को मुभि अब दर्शकले हेर्न पाउने छैनन कुरो के रहेछ त जान्नुहोस।


SHARE THIS POST :

फागुनबाट छायांकन हुने चलचित्रले नेपाली चलचित्र क्षेत्रमा एउटा उचाई बनाउने निर्माताद्वय सुवास गिरी र भुवन केसीको विश्वास छ । राम्रो चलचित्र बनाउनका लागि दुई ब्यानरबीच टिमअप गरेको सुवास र भुवनले बताए ।
यसअघि ‘नोभेम्बर रेन र क्लासिक’ बनाएका सुवास र ‘ड्रिम्स’ जस्तो सफल चलचित्र बनाएको द सुपर काजोल फिल्म्सको टिमअपले चलचित्रप्रति दर्शकको उत्सुकता सुरुबाटै बढ्ने देखिएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv