कम्पनि SKP कम्पनी मा नेपाली हरु ले बिहानै देखि कामकाज ठप्प गरेर हड्ताल गरिरहेकाे जानकारी अायकाे छ। एक जना नेपाली कामदार बिरामि भएपछि कम्पनि ले कुनै वास्ता नगरेकाे र उनी स्वयम अस्पतालमा भर्ना भएकाे भएपनि उपचारकाे क्रममा उनकाे मृत्यु भएकाे बताईएकाे छ। नेपालिकाे मृत्यु कम्पनिकाे लापरबाहिका कारण भएकाे भन्दै कम्पनि ले मृतककाे परिवार लाई क्षेतिपुर्ति दिई मृतककाे सब समयमै नेपाल पठाउन माग गर्दै अान्दोलन का कार्यक्रम सार्वजनिक गरियकाे हाे ।
कम्पनिमा यति ठुलाे घटना हुदा पनि कम्पनि ले वास्ता नगरेेकाे बताईयकाे छ । कामदार हरु ले
छलफल गरि सहमतिकाे प्रयास गरेपनि अाजकाे छलफल टुङ्गो मा पुग्न नसके पछि सथगित
भएकाे हाे छलफल भाेलि हुने बताईयकाे छ, मृतककाे शब नेपाल पठाउने र मृतक काे परिवार
लाई उचित क्षेतिपुर्ति काे घाेसना नगरेसम्म हजाराै नेपाली कामदार भएकाे उक्त कम्पनिमा त्यहा
काे सम्पुर्ण कामकाज बन्द गर्ने नेपाली हरु ले बतायका छन । SKP काे अरु २ साखा जाेहर
बारुकै तामन टेक्नाेलाेजिमा पनि रहेकाे छ ती २ साखामा पनि करिब एक हजार पाच सय नेपाली कामदार रहेका छन । याे कम्पनिमा पनि केही समय अगाडि मलायु सुपरभाइजर र नेपाली कामदार बिच सामन्य झडप हुदा पनि प्रहरी प्रयाेग गरि पुलिस हिरासदमा लिय पछि २ दिन सम्पुर्ण कामकाज नै थप्प पारियकाे थियाे ।
Post a Comment