Latest Updates :

कामक्षी राई र अभिषेक गुरुङले भारतको ” सिंगीङ रियलिटी शो”कार्यक्रमको स्टेजमा आगो बाले,सबै निर्णायकहरूबाट आउटस्टेन्डीङ अभेशन!


SHARE THIS POST :

काठमाडौं– भारतीय च्यानल कलर्समा आउने ‘सिंगिङ रियालिटी सोः द स्टेज २’ मा दार्जिलिङका युवा युवतीको प्रस्तुतीले कार्यक्रमका निर्णायक मण्डलले निकै अचम्मको प्रतिक्रिया दिएका छन् ।
कार्यक्रममा कामक्षी राई र अभिषेक गुरुङले मेगन ट्रेनर र जन लेजन्डले गाएको गीत ‘लाइक आम गन लुज यू’ गाइरहँदा कार्यक्रमका चारजना जजमध्येका विशाल दादलानीले विभिन्न हाउभाउसहित प्रतिक्रिया दिएका छन् । विशाल मन्द मुस्कानसहित कहिले हातले मुख छोप्छन् त कहिले टाउकोमा हातले हिर्काउँदै यी दुईको प्रस्तुती निकै अपत्यारिलो तरिकाले राम्रो भएको जनाउ गरिरहेको देखिन्छन् ।

भिडियोमा कमेन्ट गर्ने सबैले उक्त गीत ओरिजिनलभन्दा पनि राम्रो भएको बताएका छन् । सबैले कामक्षी र अभिषेक दुबैको खुलेर प्रशंसा गरेका छन् ।

यता नेपाली संगीत क्षेत्रका हस्तीले पनि उनीहरुको उक्त प्रस्तुतीप्रति आश्चर्यचकित हुँदै सामाजिक संजालमा सेयर गरेका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv