मलेशिया मा एक नेपाली लाई काले हरु ले आक्रमण गरि हत्या गरेका छन। डोल्पा को सदरमुकाम घर भएका तेज बहादुर को हत्या भएको छ ।तेज बहादुर मलेसिया आएको 18 महिना भएको थियो ।
हत्याको कारण आफ्नै साथि सग झगडा भएको थियो र साथि ले नै काले तामिल लाई मार्न लगाएअको खुलासा भएको छ।
उहाको आत्मा सान्ती को लागि एक सेयर गर्न नभुल्नु होला।
Post a Comment