Latest Updates :

यो भिडियो हेर्दा अत्यन्त मन थामेर हेर्नुहोला , जो कसैका आँखा बाट आशु आउने छन् , केहि दिन अघि काभ्रेमा मलमूत्र खुवाई कुटपिट गरि मृत्यु भएपछि यिनै छोराको बयानले गर्दा आज अपराधीहरु प्रहरीको खोरमा छन |


SHARE THIS POST :
यो भिडियो हेर्दा अत्यन्त मन थामेर हेर्नुहोला , जो कसैका आँखा बाट आशु आउने छन् , केहि दिन अघि काभ्रेमा मलमूत्र खुवाई कुटपिट गरि मृत्यु भएपछि यिनै छोराको बयानले गर्दा आज अपराधीहरु प्रहरीको खोरमा छन | आमाको मृत्यु भै सकेपछि अब के हुनुपर्छ जस्तो लाग्छ भन्ने प्रश्नमा रुँदै छोरा सुमन भन्छन, "कि सजाय दिनुपर्छ कि ऊनीहरुका आमा छोरालाई नि मलमुत्र खुवाएर मार्छु" यतै सानैमा मलाई र मेरो भाइ दाई लाइ टुहुरो बनाउने लाइ म पनि त्यस्तै गर्छु मलाई कसले पाल्छ अब ? मेरी आमा अब यो धर्तीमा कहिले फर्कने छैनन् म पनि बदला लिन्छु - हेर्नुहोस यो मनै थाम्न नसकिने भिडियो..



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv