Latest Updates :

देवर–भाउजूको अवैध सम्बन्ध, दाईले थाहा पाएपछि…..


SHARE THIS POST :

 देवर–भाउजूको अवैध सम्बन्धले एक परिवारमा ठूलो अपराध जन्माएको छ ।
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !

उक्त सम्बन्ध थाहा पाएर रोक्न खोज्दा एक पुरुष आफ्नै श्रीमती र भाईबाट मारिएका छन् ।

भाईसँग मिलेर आफ्नै श्रीमतीले उनको हत्या गरेकी हुन् । यो घटना पुलिस थाना पुगेको छ । देवर–भाउजूविरुद्ध हत्या गरेको मुद्दा दर्ता भएको छ । आरोपी दुबै जनालाई पुलिसले गिरफ्तार गरेको छ । घटना भारतको उत्तर प्रदेश स्थित फतेपुर जिल्लामा रहेको लालपुररमजरा रारा गाउँको हो ।

मलवां प्रहरी थाना अन्तर्गत पर्ने मजरा रारा गाउँ निवासी प्रह्लाद सिंहका जेठा छोरा अभिमन्यु सिंह ९२७०को विवाह करिब ६ वर्ष पहिला धर्मपुर तारापुर निवासी रूपा देवीसँग भएको थियो । करिब तीन वर्ष पहिलादेखि रूपा र अभिमन्युका भाई मान सिंहबीच मायाप्रेम भएर अवैध सम्बन्ध गाँसियो ।

यसको जानकारी पाएपछि अभिमन्युले रोक्ने प्रयास गरे । यो कुरालाई लिएर परिवारमा झगडा हुन थाल्यो । त्यसपछि बुबा प्रह्लाद आफ्नी पत्नीसँग अलग घरमा बस्न थाले । बुधबार राति अभिमन्यु घर पुगेर अवैध सम्बन्धको कुरा निकालेर पत्नीलाई सम्झाउन रामधुलाई गरे ।

त्यतीबेला उनका भाईले भाउजूलाई कुट्न खोज्दा दाईलाई रोक्न खोजे । त्यसपछि उनले कुट्न छाडे ।

त्यसपछि तिनैजना खाना खाएर सँगै सुते । जब राति अभिमन्यु सुतिरहेका थिए तब उनकी पत्नी रूपा र भाई मान सिंह मिलेर उनको घाँटी च्यापेर हत्या गरे । त्यसपछि लासलाई फाँसीमा झुण्ड्याए ताकि उनले आत्महत्या गरेको पुष्टि होस् ।

तर, जब पुलिसले दुबैलाई पक्राउ गरी अनुसन्धान थाल्यो तब दुबैले घाँटी थिचेर हत्या गरेको स्वीकारे ।
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
मलवां प्रहरी थाना एसओ ज्ञान सिंह यादवका अनुसार मृतकका पिताको उजुरीका आधारमा देवर मान सिंह र भाउजू रूपाविरुद्ध मुद्दा अगाडि बढाइएको छ । अब देवर भाउजूलाई ज्यान मार्ने उद्योगमा कम्पतीमा १५ वर्ष जेल सजायँ हुन सक्छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv