यो यो हनी सिंगको कर दुर्घटनामा मृत्युको समाचारले मीडियामा मच्चियो सनसनी सत्य के रहेछ जान्नुहोस।
यो यो हानि सिंहको एक गीतको शुटिंगको लागि खिचिएको यो तस्बिरको आधारमा उनको मृत्युको खबर फैलाइयो जून झुटो हो ऊनि शकुशल छन यो उनको फ्याँ देखि डाह गर्नेले गरेको गलत कार्य हो उनले दाबी गरेका छन।
Post a Comment