एजेन्सी । बलीउडमा धेरै कलाकारहरु यस्ता छन् जसले एक अर्काको अनुहार त के नाम समेत सुन्न चाहाँदैनन् । हालै शाहरुख खान र सलमान खानको विबाद काण्डले सेफ लेण्डीगं गरिरहेको खबर आइरहेका बेला बलीउड नायिका करिना कपुर र प्रियंका चोपरा काण्ड पनि एक चर्चित काण्ड मध्य ने पर्छ ।
यि दुई नायिकाबिच दुश्मनी बढ्नुको मुख्य कारण हो प्रतिस्पर्धा । एकै समयका प्रतिस्पर्धी नायिका र उचाइमा रहेका कारण यि दुई सुन्दरीले एक अर्का विरुद्ध अभिव्यक्ति दिँदा यी दुई बिच मनमुटाव भएको हो। करिनाले एक पटक रानी मुखर्जी बाहेक अरु कसैलाई नायिका नमान्ने बताएकी थिइन। अनि कफि विथ करण कार्यक्रममा उनले प्रियंकाको एक्सेन्टलाई बनावटी बताइन।
भारतीय मिडियाले ासहीद पहिले प्रियंकाका खास ब्यीक्त भएको र पछि करिनाले ब्वाईफ्रेण्डकै रुपमाा अंगालेपछि पनि यि दुई सुन्दरी बिच तनाव उत्कर्षमा आएको हो । एक कार्यक्रममा प्रियंकाको वाहीवाही हनु र करिनाको वास्ता नहुनु पनि यि दुईको दुश्मनीको मुख्य कारण बन्न पुग्यो । हाल गर्भवती हरेकी करिना घरमा आराम गरिहँदा र करिना हलीउडमा संर्घषरत छन् ।
Post a Comment