काठमाडौं । शंकर अधिकारी घायलद्वारा अभिनित काचो मासु भाग छ रिलिज भएको छ। चेलिबेटी बेचबिखनको संजाल तोड्दै आएको भाग छ मा अलि भिन्न प्रस्तुती गरिएको छ।
शंकर अधिकारी घायलको लेखन र निर्देशनमा एच सफरको छायांकन प्रेम शर्मा पौडेलको सम्पादन अनि शंकर अधिकारी घायल, राम शरण खत्री ,निशान चिलुवाल, गणेश साउद, गङा कार्की र बबिता भट्ट को अभिनय रहेको छ। एन एच एस मिडियाले काचो माउ लाइ रिलिज गरेको छ।
Post a Comment