Latest Updates :

५५ दिन जोयाको माइती फिलिपिन्समा बसी बुहारी र नानीहरुलाई अनेक कस्ट सहेर उध्दार गरी नेपाल लिएर आएका हिरो कामे मगर आफै अहिले प्रहरी हिरासतमा परेको दोश्रो हप्तामा बिमार परेकोले अस्पताल पुगेका छन !


SHARE THIS POST :

गरिब र देशनिकालामा परेको परिवारलाई उद्धार गरेबापत उनले पाएको यो पुरस्कारले हामी अत्यन्तै दुखि भएका छौ तर नआत्तिनुस !
यो संसारमा सबै कुरा नाशवान छन , सबै कुराको !
दुख र कस्टको पनि !!
यो पनि त एक दिन नाश हुनेछ !
सिघ्र स्वास्थ्यलाभ को कामना !

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv