Latest Updates :

चर्चित गूरू रामदेव एक महिलासंग अंगालोमा बाँधीएको तस्वीर भाईरल भएपछि


SHARE THIS POST :

भारतका प्रसिद्ध योग गुरु रामदेव एक महिलासँग बेडमा बसेर अंकमाल गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ ।
योग गुरु रामदेवसँग बसेकी महिला आपत्तिजनक अवस्थामा नरहेपनि दुई बीचको तस्बिर सामान्य अवस्थाको हैन भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले टिप्पणी गरेका छन् । नेपाली महिलासँग खिचिएको यो तस्बिर बेड रुममा खिचिएको भएकाले पनि शंकास्पद मानिएको छ ।

एक योग गुरु जो सुकैसँग मिल्न सक्ने भएपनि नेपाल र भारतमा नै सामान्य नलिइने गरी महिलालाई समाएको दृश्यले शंका उब्जाएको हो ।
भारतका प्रख्यात योगीहरुको यस्तो रासलिला धेरै आउने गरेका छन् । तर योग गुरु रामदेवको यस्तो प्रकृतिको तस्बिरलाई गम्भिरतापूर्वक लिनुपर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताको भनाई छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv