घटना स्थलको केही झलक ।।
पर्साको निर्मलबस्ती गाबिस वडा नम्बर ४ सिकारिबासमा हिजोराती १२ बजे जङग्ली हात्तीको आक्रमनबाट एकजनाको ज्यान जानुको साथै हुलासी महत्तोको घरमा समेत क्षति पुर्याएको छ ।
पर्साको निर्मलबस्ती गाबिस वडा नम्बर ४ सिकारिबासमा हिजोराती १२ बजे जङग्ली हात्तीको आक्रमनबाट एकजनाको ज्यान जानुको साथै हुलासी महत्तोको घरमा समेत क्षति पुर्याएको छ ।राती जङ्गली जानावरले तोरिबाली नस्ट गर्ने भएकोले बाली रुङ्न काठको मच्याङमा सुतिरहेको अवस्थामा राती १२ बजे भाग्ने क्रममा हात्तीले ज्यान लिएको हो ।
घटना स्थलको केही झलक ।।
घटना स्थलको केही झलक ।।
Post a Comment