Latest Updates :

को हुन त यि युवती जस्को तस्वीर संसारमा भाईरल भईरहेको छ


SHARE THIS POST :

एजेन्सी, १७ असोज। यदि तपाई कुनै राम्रो मान्छेलाई देखेपछि दिमागमा कस्तो किसिमको भावना आउने गर्दछ। पक्कै पनि कुनै नयाँ परिकल्पना अर्थात त्यही राम्रो वा राम्रीसँग मिठोमिठो कुरा गरेर गरौ गरौ जस्तो लाग्छ।

यस्तै एउटी स्कूले छात्राले आफ्नो तस्बिरहरु इन्टरनेटमा राखेपछि विश्‍वभर चर्चामा आएको छ। उनको तस्बिरहरुले सामाजिक सञ्‍जालमा सनसनी मच्चाएको छ



दक्षिण कोरियाको ताइनानमा बस्दै आएकी ‘चाउ जू यू’ नामक युवती विद्यार्थी हुन्। तर उनको सुन्दरता र सुरिलो आवाजले सबैको मन मुटुमा आकर्षण बनेर बसेको छ। उनको त्यो मधुर बोलीले लाखौ मानिस मोहित भएका छन्।उनी एक सिंगर पनि हुन्। उनको भिडियो सामाजिक सञ्जालमा पनि निक्कै चर्चित हुँदै आएको छ।

चाउको तस्बिर हेरेपछि तपाई पनि आकर्षित हुनुहुन्छ।उनी सामाजिक सञ्जालमा ‘के-पप गर्ल’को नामले चिनिन्छ। पछिल्लो एक रियालिटी शोमा आएपछि उनी निक्कै परिश्रमका साथ आइन्। उनी यसपछि आफ्नो उमेर समूहको एउटा ब्याण्ड खोलिन जसको नाम राखियो ‘ट्वाइस’ ।

 उनी त्यही ट्वाइसमा आफ्नो प्रतिभा प्रष्फुटन गर्ने मौका पाइन्। चाउको प्रदर्शनले सन् २०१५ मा बेस्ट न्‍यू फीमेल आर्टीस्‍टको उपाधि दिलायो। यसका साथै उनलाई एमनेट एशियन अवर्डबाट सम्मेत सम्‍मान गरियो।

हाल उनी भने एउटा विवादमा फसेकी छन्। उनले एक चिनिया सञ्चार माध्यमको अगाडि ताइवानको झण्डा फहराइ दिइन। जसले उनलाई विवादमा ल्याइदियो। उनले यस विषयमा भने माफी पनि मागिसकेकी छिन्।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv